गोविन्द केसी फेरि अनसन बस्दै, ३ बुँदे माग अघि सारे (३ बुँदेसहित)

काठमाडौं– माघ १८ गतेमात्रै अनसन तोडेर बसेका गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । केही स्वास्थ्य सम्बन्धी र केही सामाजिक तथा राजनीतिक अर्थ समेत बोकेका ३ बुँदे माग अघि सार्दै केसीले जुनसुकै बेला अनसन सुरु गर्न सक्ने चेतावनी दिएका हुन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले संसदमा दर्ता भएको शान्ति … Continue reading गोविन्द केसी फेरि अनसन बस्दै, ३ बुँदे माग अघि सारे (३ बुँदेसहित)